मनोज गजुरेल कोरोना मुक्त।

National News News

काठमाडौँ।लोकप्रिय कलाकार मनोज गजुरेल कोरोना मुक्त भएका छन्। सबै रिपोर्ट नेगेटिभ आएपछि उनि आज डिस्चार्ज भएका हुन। आज एक फेसबुक स्टाटस लेख्दै उनले उक्त कुराको जानकारी गराएका हुन। उनले उपचारमा सहयोग गर्ने सम्पूर्ण डाक्टर र आफन्तहरुलाई पनि धन्यबाद दिएका छन् भन। उनको स्टाटस जस्ताको त्यस्तै।

धन्यवाद तथा आभार 🙏 ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद 🌷 सकेसम्म यो महमारीबाट आफू जाेगिअाैँ । अरुलाई पनि जाेगाअाैँ । दिपावलीको सबैलाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *