Gagan Thapa1

‘मन परे पनि नपरे पनि कांग्रेसलाई नै भोट दिनुहोला’:- गगन थापा

National News News

The Mirror

रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउनको लागी कांग्रेसलाई नै भोट दिनुपर्ने बताएका छन।

चुनावी सभामा बोल्दै थापाले आउदो वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताए।

महामन्त्री थापाले अबको ५ वर्षसम्म नेपाली कांग्रेस नेपाली जनता संगै रहन चाहेको पनि बताए।

उनको तर्क थियो, ‘जितेर पाँच वर्षसम्म के-के काम गर्‍यौं भनेर मतदाताले हिसाब किताब माग्ने हुदा मतदातासँग नेता डराउनु पर्छ, कांग्रेसले जितेर जिम्मेवारी पूरा गर्‍यो भने फेरि मत माग्न आउँला गर्न सकेनौं भने अर्को चुनावमा मत माग्न आउँदैनौं’।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *