E.SHARMA,
काठमाडौँ, नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराई र ‘प्रचण्ड-नेपाल’ समुहका अनिल पासवान भन्ने एक युवाको अडियो सार्बजनिक भएको छ। हामीलाई प्राप्त उक्त अडियोमा महाप्रबन्धक भट्टराईले निकै अश्लिल शब्दहरु प्रयोग गरेर गालीगलोज गरेका छन्। प्रति उत्तरमा अनिल पासवानले पनि त्यहि स्तरको अश्लिल शब्दहरु प्रयोग गरेर गालीगलोजमै प्रतिबाद गरेका छन्।
हामीलाई उनीहरुको लेनदेनको बारेमा केहि थाहा छैन तर दुइ युवाहरु बीच यति निच र घटिया तर्क र तथ्य हिन कुरा गरेका समाजमा युवाहरुको के भूमिका हुन्छ भनेर देखाउन खोजेका होलान?
उनले कुराकानीमा, ‘हो मा के पी ओलीको छोरो हु र तलाई एक घन्टामा अपहरण गर्छु, के गर्छस?’ पनि भनेको सुनिन्छ।
यो अडियो बाहिर आएपछि गुरु भट्टराईले उसले आफुलाई फोन गरेर सताउने गरेको बताए। उनले उक्त कुराकानीमा प्रयोग भएको भाषा प्रति क्षमायाचना गरेका छन्।
सुन्नुहोस उनीहरुको कुराकानी यो अडियोमा…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons