K.SHARMA,KTM,
काठमाडौँ, लामो समयसम्म चलेको माओबादी द्वन्दले निकै नोक्सान पुरायो। कति सकारात्मक र कति नकारात्मक परिबर्तन ल्यायो। उक्त युद्धको बिषयमा अनेकौ अड्कलबाजीहरु गरिन्छ। भारतले आफ्नो स्वार्थ पूर्ति गर्न र नेपालमा अस्थिरता पैदा गर्नको लागि माओबादीलाई प्रयोग गरेको पनि निकै चर्चा सुनिन्छ।
तर आजको यो भिडियोमा आजसम्म कसैले नसुनेको कुरा सुन्नुहुनेछ। यहाँ एक पूर्व माओबादी कमाण्डरले आफुहरुलाई तमिल टाइगर र ओसामा बिन लादेनको अलकाइदाले अत्याधुनिक हतियार र ट्रेनिङ्ग दिने गरेको खुलासा गरेका छन्। उनले भारतका जंगलहरुमा आफुलाई उनीहरुले ट्रेनिङ्ग दिएर नेपाल लड्न पठाउने गरेको बताएका छन्। उनले माओबादी जनयुद्ध सम्बन्धि अरु धेरै कुराहरु पनि सार्बजनिक गरेका छ।
हेर्नुहोस यो भिडियो जहा उनले सबै कुराको निकै तथ्य परक तरिकाले बर्णन गरेका छन्।
हेर्नुहोस यो भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons