‘माओबादी जनायुद्दमा १७ हजार नभई ३३ हजार मारिएका छन्’:- पूर्व लडाकु कमान्डर [भिडियो सहित]

National News News

S.KATUWAL,KTM

काठमाडौँ, भर्खरै बाहिर आएको एक सनसनीपूर्ण भिडियोमा पूर्व माओबादि लडाकु कमान्डरले उनीहरुको जनयुद्धमा १७ हजार नभई ३३ हजार भन्दा पनि धरै नागरिकले ज्यान गुमाएको बताएका छन्।

उनले मरेको मान्छेको टाउको काट्ने गरेको पनि बताए। हतियार र ट्रेनिङ्ग श्रीलंकाको तमिल टाइगर र बिन लादेनको अल काइदाले दिने गरेको पनि स्पस्ट पारेका छन्। सम्पूर्ण ट्रेनिङ्ग भारतको जंगलहरुमा हुने गरेको बताएका छन्। आफु कयौ ठुला ठुला लड़ाइहरु लडेको पनि बताए।

हेर्नुहोस यो भिडियो जसमा उनले आजसम्म कसैलाई पनि थाहा नभएको धेरै रहस्यहरुको खुलासा गरेका छन्।

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *