Madhav Nepal

माधव नेपाललाई निकै ठुलो दुर्व्यबहार [भिडियो सहित]

National News News

The Mirror

रौतहटमा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाललाई स्थानीय जनताहरुले निकै ठुलो दुर्व्यबहार गरेका छन।

त्यहाको मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले अबरोध गरी उनि बिरुद्ध नाराबाजी समेत गरे। अबरोध पछि उनि मतदान केन्द्रमा नगई फर्के।

उनीविरुद्ध नाराबाजी गर्नु भन्दा पहिले नै उनले रौतहटको गौर नगरपालिका-२ मा रहेको रामजानकी कन्या मन्दिरको मतदान केन्द्रमा उनले मतदान गरेका थियो।

यसै क्रममा रौतहटको गडीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा झडप भएको छ। फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बैरगनिया बुथमा मतदानको क्रममा विवाद भएको हो। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाइ फायर गरेको थियो।

उनीहरुको नारा थियो ‘माधव नेपाल चोर हेँ’

हेर्नुहोस उनको बिरुद्ध लागेको नारा

[ref-imagekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *