The Mirror Desk,
काठमाडौँ, नेकपा ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ धकेलिएको आरोप लगाएका छन्। गत शुक्रबार आफ्नो समुहको ललितपुर जिल्ला कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले भने, ‘मेरो लक्ष्य नेपाललाई स्विजरल्याण्ड जस्तो बनाउने थियो,ओलीले जालझेल गरेर बनाउन दिएनन’। उनले अगाडी भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो तर प्रधानमन्त्री केपीको नियत जालझेल मात्रै रहेको कारण मेरो चाहना पुरा भएन’।
उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै कुरा बिग्रिएको’ बताए। उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे। ‘वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने कुरा सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयौं’। संयुक्त आन्दोलन बाट मात्र सबै कुराको समाधान हुने उनले दाबी पनि गरे।
अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
रामकुमारी झाक्रीको एक शिक्षकलाइ केटाहरु बोलाएर हातखुट्टा भाचिदिने धम्की…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
स्विजरल्याण्ड त हैन नागाल्यान्ड चाहिँ पक्कै बनाउँथ्यो हाेला ।
Thank you so much for your valuable comment and support. Please stay with our news portal website for a daily update around the globe
I do not know whether it’s just me or if perhaps everybody
else encountering issues with your blog. It looks like some of the written text in your content are running
off the screen. Can somebody else please comment and let me know
if this is happening to them too? This may be a issue with
my web browser because I’ve had this happen before.
Appreciate it
Thank you so much for this information. Please give me some time I will come to you with the answer.
Hi there! I know this is somewhat off topic but I was wondering which blog platform are you
using for this website? I’m getting fed up of WordPress because I’ve had issues with hackers and I’m looking at options for another platform.
I would be great if you could point me in the direction of a good platform.