E.SHARMA,
काठमाडौँ, नेपाली क्रान्तिका नायक भनेर चिनिने नेकपाका महासचिब नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको माओबादी पार्टी अहिले नेपाल सरकार संग तिन बुदें सहमति गरेपछि एकाएक चर्चामा आएको छ। विप्लब अहिले खुला रुपमा आएका छन। केहि दिन अगाडी प्रधानमन्त्री के पी ओलीसंग एउटै मन्चबाट सम्बोधन समेत गरेका थिए।
उनको र सरकार संग भएको सहमतिको बारेमा अनेक टिका टिप्पणी भैरहेको बेलामा उनले आफुले किन र केका लागी क्रान्ति सुरु गरेको भनेर स्पस्ट रुपमा व्याख्या गरेका छन। बिप्लाबले आफुले गर्न चाहेको र परिबर्तन गर्न खोजेको कुरा के हो र आफुले सुरु गरेको ‘एकीकृत जनक्रान्ति’ भनेको के हो भन्ने कुरा निकै सरल र सबैले बुज्ने भाषामा व्याख्या गरेका छन।
हेर्नुहोस यो भिडियो…
बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons