The Mirror
मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता बढाउदै लागेको छ।
२४ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले अगाडि रहेको हो।
अध्यक्षमा एमाले उम्मेदवार राजमति इङ्नामले ९६७ र कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ मत ल्याएका छन। उपाध्यक्षमा एमाले उम्मेदवार भोलाप्रसाद अधिकारीलाई १०२४ र कांग्रेसकी मनकुमारी गुरुङलार्य ७४८ मत प्राप्त भएको छ।
माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सूर्य धिमालले ६६५ र उपाध्यक्षमा माओवादीकी तारा ओझाले ५०२ मत पाएका छन।
[ref-annapurna]
अन्तमा यो पनि…