म्यानमारमा सेनाले आफन्तको दाहासंस्कार गरिरहेका मानिसहरुमाथि गोली चलायो

International News News

The Mirror Desk,

अहिलेसम्म ४ सय भन्दा बढी नागरिकहरुको हत्या गरिसकेको म्यानमारको सेनाले हिजो मात्र ११४ जना नागरिको ज्यान लियो। हिजको नरसंहार पछि त्यहाको सेना अझै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ।

अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्, ‘हामीले मरेका आफन्तको लागि क्रान्तिकारी गीत गाइरहेका बेला सेनाहरु आए र गोली चलाए, जब गोली चल्न थाल्यो त्यसपछि हामी भाग्यौं’। सेनाको गोलीले मारिएका एक २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागी मानिसहरु त्यहाँ भेला भएका थिए।

pic-tribune.com

समाचार संस्था रोयटर्सका अनुसार आर्थिक राजधानी यंगुननजिकैको बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सेनाले त्यहा पनि पुगेर गोली चलाएयो। सेनाको गोली लागेर हताहती भए/नभएकोबारे अहिले सम्म केहि पनि जानकारी छैन।

[ref-Imedias]

अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है

गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…

३/४ प्रतिशत दिनुपर्ने माग…सुन्नुहोस यो डिल…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *