‘यदि हाम्रो पक्षमा फैसला नभए न्यायाधीशलाई थुतेर सडकमा घिर्सार्छौ’:- झाक्री

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाक्रीले यदि अदालतले आफ्नो पक्षमा संसद् पुनःस्थापनाको फैसला नगरे अदालतका सम्पूर्ण न्यायाधीशलाई थुतेर सडकमा घिसार्ने चेतावनी दिएकी छन्। आफ्नो समुहको घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

सभामा उनले जनताले ज्ञानेन्द्रलाई हटाएको भन्दै प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा सजायस्वरूप राजनीतिक मृत्युदण्ड दिनुपर्ने बताइन। संसद पुनःस्थापना गरेर प्रधानमन्त्री र राष्ट्रपति नसच्चिए दुवैलाई देश निकाला गर्नुपर्ने उनले बताइन्।

पछिल्लो समयममा झाक्री प्रधानमन्त्री र रास्ट्रपति प्रति निकै आक्रोशित र कटु आलोचक हुदै आएकी छन्।

[ref-thahakhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

2 thoughts on “‘यदि हाम्रो पक्षमा फैसला नभए न्यायाधीशलाई थुतेर सडकमा घिर्सार्छौ’:- झाक्री

  1. अब अदालत खारेज गर्ने रामकुमारी झाँक्रीलाई साेधेर फैसला गरे देश र प्रचण्डका जनताको त स्वर्ग आफै आउने भयो? बर्सेनि अदालत र न्याय प्रशासन चलाउन लाग्ने अरबाैं खर्च पनि बच्ने उनका जनतालाई पनि हुने ? ( यहाँ नेपाली जनतालाई उनलेे गन्दैनन् । आफ्नो अदालत आफ्ना जनता र आफ्ना अधिकार लाई जन अधिकार भन्ने गरेकोेले उनका भनेको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *