यी हुन् ओली समूहले गरेका ६ मुख्य निर्णयहर:-

National News

काठमाडौँ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले गरेका महत्त्वोपूर्ण निर्णयहरु यहा छन्।

१} पार्टीविरुद्धका गतिविधि गरेको भन्दै नारायकाजीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो।
२} परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मवारी।
३} एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय।
४} पार्टी फुटको घोषणा नगर्ने।
५} अर्को केन्द्रीय कमिटी बैठक पुस ९ गते दिउँसो ३ बजे बस्‍ने।
६} ०७८ मंसिर-२ देखि-७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने।

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *