nepali youth fighting for ukrain

युक्रेनी सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने नेपाली युबा प्रताप बस्नेत को हुन्? [भिडियो सहित]

National News News

The Mirror Desk

बिगत् केहि दिनदेखि सोसल मिडियामा एउटा भिडियो निकै भाइरल भयो, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने प्रण गरेको सुन्न र देख्न पाइन्छ।

प्रताप बस्नेत नाम गरेका ती युवकले अङ्ग्रेजीमा बोलेको उक्त कुरालाई युक्रेनी भाषाको सबटाइटलमा समेत देखाइएको छ। यो सामाचारलाइ सोहि भिडियोकै आधारमा विभिन्न अनलाइनहरु र सबै जसो मेन स्ट्रिम मिडियाहरुले पनि समाचार बनाएका छन्।

तथ्य केलाउदै जादा प्रताप बस्नेतको युक्रेनको अस्थायी आवास कार्ड रहेको र युक्रेन जानका लागि उनले वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएको पुष्टि भएको छ।

ति युबा को हुन् र किन उनि रुस बिरुद्ध लडिरहेका छन भन्ने बिस्तृत बिबरणको लागि तलको भिडियो हेर्नु होला।

रुस बिरुद्ध लड्ने नेपाली युबा प्रताप बस्नेत को हुन्? भिडियो हेर्नुहोस

[ref-Yuba Aawaj]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Watch this too

Leave a Reply

Your email address will not be published. Required fields are marked *