Touch Sky

रत्ननगरको टाँडी चोकमा टीयुसन सेन्टर ‘टच स्काई’ को सुरुवात

National News News

ESharma

विभिन्न तहका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै उक्त टीयुसन सेन्टर ‘टच स्काई’ को सुरुवात गरिएको टच स्काईका कोर्डिनेटर रामचन्द्र लामिछानेले बताउनु भयो।

यहाँ बिशेष गरी बिहान र बेलुकीका साथै बिद्यार्थीहरुलाई आफुलाई अनुकुलको समयमा कक्षा संचालन गरिने पनि लामिछानेले बताउनु भयो।

कक्षा ८ देखि डिग्री सम्मको सम्पूर्ण बिषयको कक्षा संचालनमा आउने छन। त्यसै गरी हरेक लेभलका ब्रिज कोर्ष र प्रवेश परीक्षाका तयारी कक्षाहरु पनि सचालन भैरहेका छन्।

त्रिभुवन बिश्वबिद्यालयबाट नेपाल टप गरेका, २० बर्ष भन्दा बढी अनुभब भएका र चितवनका उत्कृष्ट शिक्षकहरुबाट पढाइने हरेक कक्षाहरु निकै प्रभाबकारी हुने पनि जनाईएको छ।

‘टच स्काई’ ओम साइराम हस्पिटल भएको भवनको तेस्रो तल्लामा अबस्थित छ।

उक्त ट्युसन सेन्टर पुर्बी चितवनमै उत्कृष्ट भएको कोर्डिनेटर रामचन्द्र लामिछानेले दाबी गर्नु भयो।

आउनुहोस एक पटक सेवा गर्ने मौका दिनुहोस। सम्पर्क ९८४४२२७७००, ६५४१८७५७

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *