E.Sharma
रत्ननगरको-१ बकुलहर चोकमा नयाँ कन्सल्टेन्सी ‘ग्लोबल भिलेज’ संचालनमा आएको छ।
विभिन्न देशहरुमा गएर उच्च अनि गुणस्तरीय शिक्षा हासिल गर्ने नेपाली युवाहरुको चाहानालाई ध्यानमा राखेर नयाँ एजुकेसन कन्सल्टेन्सी संचालनमा ल्याईएको उक्त सस्थां ‘ग्लोबल भिलेज’का प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनु भयो।
नयाँ संचालनमा आएको उक्त कन्सल्टेन्सीमा एङ्ग्लिश र जापानिज भाषाका क्लासहरु अनुभबी र दक्ष शिक्षकहरुबाट सिकाईनुका साथै विभिन्न देशका बिश्वबिद्यालयमा पढ्नको लागि फोम पनि भरिन्छ।
यहाँ बिद्यार्थीहरुलाई बिदेशी उच्च शिक्षासम्बन्धि विभिन्न सल्लाहा र सुझाब पनि दिईनछ।

यहाँबाट नेपाली बिद्यार्थीहरुले अस्ट्रेलिया, जापान, युके, न्युजीलण्ड र अमेरिकाका साथै युरोपका विभिन्न देशहरुमा पढ्नको लागि विभिन्न सल्लाहा र सुझाब प्राप्त गर्नुका साथै त्यससंग सम्बन्धित् विभिन्न प्रक्रिया र कागजात सम्बन्धि सल्लाहा र सुझाब पनि प्राप्त गर्ने छन्।
पहिला आउने ५० जना बिद्यार्थीहरुलाई हरेक प्रक्रियामा ७५ प्रतिशत सम्म छुट र निशुल्क काउन्सेलिंग दिईने कुरा युके/अस्ट्रेलिया भिसा ईकाई प्रमुख ईश्वरी चालिसेले बताउनु भयो।
अहिले नेपाली युवाहरुको गन्तब्य र आकर्षण रहेका जापानका टप बिश्वबिधालयमा नेपाली युवाहरुलाई उच्च शिक्षामा अभिप्रेरित गर्नु नै सस्थाको मुख्य उदेश्य रहेको जापान भिसा ईकाई प्रमुख भिम लामिछानेले बताउनु भयो।
अहिले बिद्यार्थी भर्नाको प्रक्रिया चलिरहेको र बिद्यार्थीहरुलाई केहि जानकारी चाहिएमा कन्सल्टेन्सीमा सम्पर्क गर्न प्रसाशन प्रमुख पार्वती पाण्डेले बताउनु भयो।
Also Read…