The Mirror Desk,
काठमाडौँ, लामो समयको पर्खाइ पछि लोकप्रिय संचारकर्मी रबि लामिछानीले नयाँ टिभी ‘ग्यालेक्सी फोरके’ को सुरुवात गरेका छन्। उक्त टिभीको म्यानेजिङ डाइरेक्टरमा स्वयम् रबि नै छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ राखेका छन्।नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।
ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको जानकारी गराइएको छ। अरु सबै कुरा बिस्तारै आउने छ।

[ref-setopati]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons