The Mirror
रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन।
केहि दिन अघि मात्र रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो।
निर्वाचन आयोगमा लामिछाने लगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका छन।
पार्टीले प्रवक्ता भनेर ढकालको हस्ताक्षर सहित पत्रकार सम्मेलन गरेको थियो।
ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। उक्त अस्पताल लामिछानेको पहलमा बनेको थियो।
लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को-को छन् भन्ने खुलाएका छैनन।
सबै कुराको जानकारी केहि समयपछि आउने समाचारमा जनाईएको छ।
[ref-setopati]
अन्तमा यो पनि…