rabi lamichhane

रबि लामिछाने प्रति जनताको बढ्दो क्रेज ३० तस्बिरमा हेर्नुहोस

National News News

The Mirror

पूर्व संचारकर्मी तथा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सभापति रबि लामिछाने प्रति जनताको आकर्षण निकै बढ्दो छ।

उनले पुराना र प्रयोग भैसकेका नेताहरुलाई निकै ठुलो चुनौती दिई रहेका छन्। अबको चुनाबमा उनि पुराना पार्टीको लागी निकै ठुलो चुनौती बन्न सक्छन।

अहिले पुराना पार्टीबाट वाक्क दिक्क भैसकेका जनताले उनको पार्टी द्वारा आयोजित विभिन्न कार्यक्रममा निकै ठुलो उपस्थिति देखाएर उनको समर्थन गरिरहेका छन्।

उनि प्रति जनाको क्रेज र आकर्षण कस्तो छ भनेर जान्नको लागी हेरौ केहि तस्बिरहरु।

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *