E.SHARMA,
काठमाडौँ, News 24 छोडेर गएपछि लोकप्रिय संचारकर्मी रबि लामिछानेले नयाँ टेलिभिजन च्यानल Galaxy 4k TV संचालनमा ल्याउने बताएका थिए। उनि अहिले पनि सो कार्यमा निकै ब्यस्त रहेको कुरा जनाएका छन्। उनले आफ्नो नयाँ टेलिभिजनले जनताका दैनिक समस्याहरुको बारेमा आबाज उठाउने बताएका छ।
हिजो मात्र एक भिडियो सार्बजनिक गर्दै उनले उक्त टेलिभिजनको लागी १६३ जना जुजारु युवाहरुको खाचो परको कुरा बताएका थिए। विभिन्न पद र कार्यका लागी ति स्टाफको माग गरिएको छ।
यदि यो प्रोसेसको बारेमा केहि जानकारी चाहिएमा हामीलाई हाम्रो इमेल info@themirroronline.com मा सम्पर्क गर्नुहोला। हामी सकेको सहयोग गर्नेछौ। साथै youTube को Comment Box मा पनि सम्पर्क गर्नुहोला।
उक्त भिडियोमा उनले निबेदन कसरी दिने भनेर बिस्तृत रुपमा व्याख्या पनि गरेका छन। आउनुहोस हामीसंगै मिलेर रबि लामिछाने संग काम गरौ।
सम्पूर्ण जानकारीको लागी हेर्नुहोस यो भिडियो…
रबिकै आवाजमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons
Ma pani kam garna chahanchhu
ma nepalgunj bata ho
thank you soo much. we will let you more ways to apply as soon as the link is available. please, stay with our blog.