रविको नयाँ टिभी Galaxy 4K बाट प्रशारण हुने कार्यक्रमहरु [भिडियो सहित]

National News News

E.SHARMA,

काठमाडौँ, न्युज24 बाट बाहिरिएको झन्डै एक महिना पछि लोकप्रिय संचारकर्मी रबि लामिछानेले नयाँ टेलिभिजन च्यानल Galaxy 4K शुरु गरेको घोषणा गरेका छन्। उक्त टेलिभिजन Galaxy 4K मा राजेश हमाल देखि लिएर रमेश प्रसाई सम्मले कार्यक्रम संचालन गर्ने समेत जानकारी गराइएको छ।

अहिले सम्म घोषणा गरिएका कार्यक्रमहरु र संचालकहरु निम्न प्रकार छन्…

१) रामायण (नेपाली भाषामा)
२) Crime Patrol Nepal (With Deepak Raj Giri)
३) SA.RE.GA.MA.PA (Lil´S Champ) With Indira Joshi and Team)
४) लाल मोहर-नितिको बहस (Interview Type Talk Show)-Host Ramesh Prasain
५) आविष्कार (Research Type)-Host Mahabir Pun
६) Forever (कोमलताको आवाज) Arts Related -Host Poet Nawaraj Parajuli
७) सिधा कुरा…(बिस्तृत आउन बाँकी)- Host Rabi Lamichhane
८) THE LEADER (कुशल युवा राजनितिज्ञको खोजी)-Host Rabi Lamichhane
९) सम्बन्ध (With Senior Journalist Vijay Kumar )
१०) कामका कुरा…With Rabi Lamichhane (Galaxy 4k सन्चालनमा नआउन्जेल (Mobile Apps and Youtube Channel )
११) एउटा विशेष खेल जहाँ कोहि पनि हार्दैन – Rabi Lamichhane )
१२) को बन्छ करोडपति? ( With Legendary Actor Rajesh Hamal

बाकी कार्यक्रमहरु बिस्तारै आउदै

‘सिधाकुरा-जनतासंग’ Galaxy 4k टिभी बाट नआउने…

समारोहमा रविले भनेको बिस्तृत कुराको लागी तलको भिडियो हेर्नुहोला…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *