The Mirror Desk,
काठमाडौँ, अहिले फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकनमा व्यस्त छन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह। उनी यो फिल्मका लागी उत्साहित रहेको कुरा सजिलै वुझ्न सकिन्छ किनकि यो फिल्म संग सम्बन्धित फोटोहरु निकै सार्बजनिक भैरहेका छन्।
तर पनि प्रेममा ब्रेकअप, नायक भूवन केसीसँगको विवाद र आफ्ना लगातारका फिल्महरुमा प्राप्त गरेको असफलता बाट तनाबमा रहेकी उनी अहिले धेरै उत्साहित बनेकी छन्।
भर्खर मात्र साम्राज्ञीले सोसल मेडियामा आफूलाई ‘राजकुमारी’ बन्ने चाहाना अथवा ‘राजकुमारी’ महशुश भैरहेको भन्दै लगातार फोटोहरु सार्वजनिक गरिरहिकी छिन् । आफुले सार्वजनिक गरेको सबै फोटोहरुमा उनी सेतो पहिरनमा सजिएकी छन्। उक्त पहिरनमा विभिन्न पोजमा फोटोहरु खिचाउँदै साम्राज्ञीले आफूलाई ‘राजकुमारी’ भन्न खोजेकी छिन्।
जब उनी फिल्मी क्षेत्रमा प्रवेश गरिन उनीलाइ स्टार नायिकाको रुपमा हेरिन्थ्यो। त्यसपछि उनका विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै गएको विश्लेषण गरिएको छ। अहिलेको ‘राजकुमारी’ भन्ने चाहना साम्राज्ञीको गुमेको क्रेज फर्काउने हुन् सक्छ।
[ref-onlinekhjabar]
हेर्नुहोस उनका केहि फोटोहरु…



“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon