राजतन्त्रको समर्थनमा देशै भरि प्रदर्शन,[हेर्नुहोस फोटो र भिडियो]

National News News

हामी गणतन्त्रमा छौ। तर सबै कुरा ध्वस्त र लथालिङ्ग छ। यसै बिचमा अहिले गणतन्त्रको बिरोधमा देशैभरि नारा लागिरहेको छ। फेरि अर्को कुरा देशै भरि राजतन्त्र को समर्थनमा विभिन्न ठाउमा नाराजुलुस र आमसभाहरु भै रहेका छन। एकदमै महत्वपूर्ण कुरा के छ भने यो राजाको समर्थनमा भन्दा पनि अहिले देशमा भएको, भ्रस्टचार, लुटतन्त्र ,कमिसनतन्त्र, गुट्तन्त्र र देश जुन रुपमा पछाडी पछाडी गैरहेको छ त्यसको बिरुद्ध हो जस्तो लाग्छ। तर यो जनताको स्वरलाई उचित रुपमा बुजेर त्यतातिर सोच्नु पर्ने एकदमै जरुरि हुन्छ। नभय येसले राजनीतिक ब्यबस्थानै परिबर्तन नहोला भन्न सकिदैन। यसमा पूर्व राजाको भूमिका केहि छ जस्तो लाग्दैन र जनता स्वत स्फुर्त रुपमा सडकमा आएजस्तो लाग्छ। जब जनता खुसी हुदैन अनि कसैको केहि चलनेवाला छैन,यौ कुरा इतिहासले प्रमाणित गरिसकेको तथ्य हो जसलाई लुकाउनु पर्दैन। सत्तामा बस्नेले यो कुरा बेलैमा सोच्नुपर्ने हुन्छ अन्यथा धेरै ढिलो होलानी फेरि।

[pic social medias]

1 thought on “राजतन्त्रको समर्थनमा देशै भरि प्रदर्शन,[हेर्नुहोस फोटो र भिडियो]

Leave a Reply

Your email address will not be published. Required fields are marked *