‘राजतन्त्र प्रति भट्टराईको बिबादास्पद अभिव्यक्तिले हङ्गामा’ [भिडियो सहित]

National News News

E.SHARMA,

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाह र राजतन्त्र प्रति दिएको बिबादास्पद अभिव्यक्तिले अहिले हङ्गामा मच्चिएको छ।

एक टेलिभिजन अन्तरबार्तामा उनले अब देशलाई माया गर्ने सबैले एक साथ् देशको लागि सोच्नु पर्ने बेला आएको बताए। पूर्व-राजा देखि पूर्व-प्रधानमन्त्रीहरु र रास्ट्रलाइ माया गर्नेहरु सबै एक भए मात्र देशले निकास र विकास पाउने पनि उनले बताए।

उनको उक्त भनाइलाइ धेरैले स्वागत पनि गरेका छन्। हेरौ उनले के भनेका थिए भनेर उनकै शब्दमा यो भिडियोमा।

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *