I made the most difficult decision of my political life

‘राजनीतिक जीवनकै सबैभन्दा कठिन निर्णय गरें’:-योगेश भट्टराई

National News News

The Mirror Desk

नेकपा एमालेका युबा नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले पछिल्लो र कठिन कदम चालेको बताएका छन्। त्यसकारण भट्टराईले आफ्नै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष विरुद्ध हस्ताक्षर नगरेको बताए।

उनी ‘नेपाल-खनाल’ समुहले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सर्मथन गर्ने गरेको निर्णयको विपक्षमा उभिए। भट्टराईले देउबाको पक्षमा हस्ताक्षर गरेनन।

शुक्रबार सोसल मिडिया ट्वीटरमा भट्टराईले यस्तो बताएका हुन्। उनले शुक्रबारलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन।

पूर्वमन्त्री समेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन भबिस्यले गर्ने पनि उल्लेख गरेका छन।

भट्टराईले ट्वीटरमा लेखेका छन

मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज, नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ, सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

1 thought on “‘राजनीतिक जीवनकै सबैभन्दा कठिन निर्णय गरें’:-योगेश भट्टराई

  1. he was very rude to pm before but now he has been changed but not sure what is the reasons to be changed?

Leave a Reply

Your email address will not be published. Required fields are marked *