The Mirror Desk,
काठमाडौँ, अभिनेत्री मनिषा कोइरालाले नेपाल प्रति गहिरो माया भाब देखाएकी छन। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले पृथ्वीनारायण शाह सबैका अबिभाबक भएको हुनाले सबै नेपालीको एकताको लागी पनि पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवस मनाउन सबै नेपालीमा अनुरोध गरिन। उनले राजसंस्था र हिन्दुराज्यको लागि जनमत संग्रह अनिबार्य भएको र सम्पूर्ण नेपालीले मतदान गर्न पाउनु पर्ने बताइन। आफुले बिकशित र सम्बृद्ध नेपाल हेर्न चाहेको पनि बताइन।
तत्काल राजनीतिमा आउने सम्भाबना नभएपनि भबिस्यमा के हुन्छा हेर्दै जाउ भनिन। पत्रकार सम्मेलनमा उनी संगै रमेश खरेल र रुक्माङ्गत कटवाल पनि सहभागी थिए। उनले बोलेका कुरा यो भिडियोमा हेर्नुहोस।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–