The Mirror
चर्चित मोडल खुश्बु ओली रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन्।
आइतबार ओलीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रबेश गराएका हुन। पार्टी स्थापना दिवसको समारोहमा पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।
मोडल ओली विभिन्न दातृ निकायमा परामर्श दाताका रुपमा समेत रहेकी छन। उनि निकै अनुभबी र योग्य रहेको मानिन्छ।
विगतमा चर्चित दिनेश अधिकारी ‘चरी’ प्रकरणका साथै एक ठगी प्रकरणमा समेत जोडिए पछि उनी निकै विबादमा पनि तानिएकी थिइन।
[ref-osnepal]
अन्तमा यो पनि…