S.THAPA,KTM,
काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता झलनाथ खनालले MCC संसदबाट पास हुने बताएका छन्। यसमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने उनले बताए। उनले भने, ‘MCCमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन हुन्छ र पास गर्छौ।
एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताए। उनले भने ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु’।
त्यस्तै उहाँले लोकतान्त्रिक दलहरु सबै एकताबद्ध भएर जानुपर्ने भन्दै सबै दलसँग एकताबद्ध भएर अगाडी बढ्नुपर्ने उनले बताए।
[ref-imagekhabar]
अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
नेताहरुले ब्यापारी संग कसरी घुस माग्दा रहेछन…खुल्यो सबै पोल…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020