Great conversation between Rupa Sunar and Saraswati Pradhan came out

रुपा सुनार र सरस्वति प्रधान बिचको सानदार कुराकानी बाहिरियो [अडियो सहित]

National News News

E.SHARMA

केहि दिन पहिला एउटा समाचार निकै चर्चित भयो। संचारकर्मी रुपा सुनार र बबरमहलकी घरभेटि सरस्वति प्रधान बीच कोठाको बिषयमा धेरै बादबिबाद भयो।

कोहिले जातको नाममा कोठा नदिने काम ठिक नभएको बताए भने कोहिले आफ्नो सम्पतिको अधिकार आफै संग हुने भन्दै रुपाको बिरोध गरे।

रुपाले प्रहरीमा सरस्वति प्रधान बिरुद्ध जाहेरी दिइन। प्रहरीले उनलाई पक्राउ गर्यो अनि तिन दिन पछि रिहाइ गर्यो।

यसै क्रममा हामीलाई उनीहरु बीच भएको कुराकानीको अडियो प्राप्त भएको छ। कुराकानीमा प्रधानले किन रूपालाई कोठा नदिएको भन्ने स्पस्ट सुन्न सकिन्छ।

प्रधानले कोठा नदिनुको कारण यो अडियोमा सुन्नुहोस।

सुन्नुहोस उनीहरुबीच भएको कुराकानीको यौ अडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *