sita dahal wife of prachanda

‘रेणु दाहालले किन राखिन् आमा-छोरीको भावुक बनाउने तस्बिर?’

National News News

The Mirror Desk,

हिजो प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले एक तस्बिर फेसबुकमा पोस्ट गरिन। उक्त तस्बिरमा उनले आफ्नी बहिनिसंगे आमालाई अँगालो मारी ‘आमा ❤️❤️‘ लेखेकी छन।

उक्त फोटोले धेरैलाई भावुकसमेत बनाएको छ। फोटोमा सीता निकै कम्जोर देखिएकी छन्। उक्त फोटो फेसबुकमा पोष्ट गरेको १९ घन्टामै १५ हजार १ सयले कमेन्ट गरेका छन् भने २ सय ८९ सेयर भएको छ।

उक्त फोटोको बारेमा प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले आफूहरू चितवन आएको बेलामा आमासँगै दिदी-बहिनीको फोटो राखेको बताइन।

उनले भनिन, ‘आमाको अवस्था उस्तै छ, हिजो हामी चितवन आएका थियौं, आज फर्किन्छौं, त्यही बेलामा फोटो राखेको हो, उहाँ सिकिस्त भएर फोटो राखिएको होइन’।

यो फोटोको बारेमा अनेकौ राम्रा नराम्रा कुराहरु बाहिर आएपछि धेरै मानिसहरु अन्योलमा परेका थिए।

Please, At Last Watch This Video Too

“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

3 thoughts on “‘रेणु दाहालले किन राखिन् आमा-छोरीको भावुक बनाउने तस्बिर?’

    1. Thank you so much for your valuable comment and support. Please stay with our site for updates around the country and the globe. Welcome your valuable comments and feedback

Leave a Reply

Your email address will not be published. Required fields are marked *