विदेशबाट फर्केका बाबुलाई छोरीले नचिन्दा, सबैको रुवाबासी [मन रुवाउने भिडियो हेर्नुहोस]

National News News

The Mirror Desk,

हामीमा कामको लागी बिदेशमा धाउन पर्ने बाध्यता छ। सयौ कलकारखानाहरु बेचेर खाइए। रोजगारको नाउमा देशमा केहि पनि छैन। जति राजनैतिक परिबर्तन भयपनी खाली नेताका परिवारमा मात्र सिमित भयो। बिकासको नाममा सिन्को सम्म नभाच्ने नेता हरुलाई कति भन्ने के भने? सधै कुर्सि र पदको लडाइमा उनीहरु मस्त छन्। बुढा आमा बाउ छोडेर विदेश गएको छोराले आउदा उनीहरुको मुख देख्ने हो होइन थाहा हुदैन, कस्तो भाग्य, कस्तो बिडम्बना?

आजको प्रसङ्ग यस्तो छ,
बाबु धेरै बर्षको बिदेस बसाई पछि घरमा आउछ। अनि उसको सानो छोरीले बाबा भनेर चिन्दैन, मम्मीले बाबा हो भन्दा पनि उसले बाबा भनेर बोलाउन मान्दैन। अनि बाबु आमा भक्कानो छोडेर रुन सुरु गर्छन। यो निकै दुखद र हृदयविदारक घटनाको साछी छन् हाम्रो राजनीतिक पार्टी र तिनका नेताहरु। यो भिडियोले धेरै को मन छोएको छ।

[हेर्नुहोस यो मनै रुवाउने भिडियो]

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *