millions of nepalese youth are pushed to to abroad for job by leaving their famly alone

‘विदेशबाट फर्केका बाबुलाई सानो छोरीले नचिनेपछि परिवारमा रुवाबासी’

National News News

E.SHARMA

लगभग ८० लाख भन्दा बढी नेपाली युवाहरु कामको खोजीमा बिदेशमा छन्। देशमा कुशल नेतृत्त्व नहुदा र नेताहरु सबै पद र कुर्सिको खेलमा मस्त हुदा कुनै पनि रोजगारीको सिर्जना हुन सकेको छैन।

परिवार र बच्चा-बच्चीको सुन्दर भबिस्यको लागि भनेर विदेशको कठोर परिस्थितिको सामना गर्दै थोरै भएपनि कमाइ गर्दै घर परिवारको गुजारा चलाई छन्।

बुढा बाबु-आमालाई छोडेर आउदा उनीहरुलाई फेरि भेट्ने कुनै ग्यारेन्टी छैन। कतिको त घरमा आउदा बाबु-आमालाई भेट्ने पाउदैनन। कति दुखद।

अर्को दुखद कुरा त, आफ्नो बाबुले सन्तानलाई श्रीमतीको गर्भमाने छोडेर विदेश जान्छ तर ६/७ बर्सपछी घरमा फर्किदा सानो छोरीले बाबा भनेर नचिन्दा अझै कति पिडा हुन्छ होला?

यो भिडियो हेर्नुहोस जहाँ विदेशबाट फर्केका बाबुलाई सानो छोरीले नचिनेपछि बाबु-आमाको रुवाबासीले स्पस्ट पर्छ कि लाखौ युवाहरुले यहि किसिमको पिडा भोगिरहेका छन्।

हेर्नुहोस यो संबेदनसिल भिडियो…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *