biplab

विप्लवको गर्जन: ‘न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्छ’

National News News

The Mirror

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले हिंसात्मक खालको अभिव्यक्ति दिएका छन।

उनले आफना दलका कार्यकर्तालाई अनाबास्यक पेसा मागेको भन्दै उनले त्यो गर्ने न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्ने बताए।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका आफ्ना विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको गम्भीर आरोप लगाए।

उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ’।

उनले कथित न्याधिशहरुले पैसामा न्याय बेचिरहेको पनि बताए। यदि यस्तो कार्य तुरुन्त बन्द नगरे आफुहरु एक्सनमा जाने पनि उनले चेतावनी दिए।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *