वैशाख-२३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

National News

काठमाडौँ, मन्त्रिपरिषदको आकस्मिक बैठकबाट संसद विघटनको प्रस्ताब गरेका प्रधानमन्त्री ओलीले आमचुनाबको मिती बारेमा पनि छलफल गरेका छन्। यसै बीचमा प्रधानमन्त्रि ओलीले वैशाख-२३ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन्। संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले सो प्रस्ताव राखेका हुन्। वैशाख-२९ को विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

तरपनि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको अनुमोदन र चुनाबको मिति घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी नै छ। हेर्दै जाउ अब के के हुन्छ।

[ref-onlinekhabar]

Leave a Reply

Your email address will not be published. Required fields are marked *