काठमाडौँ, भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर रुपमा प्रहार गर्ने भारतीय न्युज च्यानल ‘जी न्युज’ को टिमले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि निरन्तर दाबी गरिरहन्छ। यो टिमले फेरि सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ। यो टिमले केहि दिन पहिले प्रधानमन्त्री के पी ओलीको अन्तरबार्ता लिएको थियो। सुधिर चौधरी ले सधै भरी यसै गरि झुठो समाचार बनेर प्रसारण गर्ने गर्छन।
सो ‘जी न्युज’ का प्रमुख भनेर चिनिने सुधिर चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर हिमाल देखाउदै सगरमाथामा अब भारतको दाबी हुनुपर्ने झुठको खेती गरेका छन्। तर उनको सपना त पुरा हुदैन तर पनि यस्ता हर्कत उनले बन्द गर्नु पर्छ।
यो भिडियो हेर्नुहोस उनी सगरमाथाको बेस क्याम्प नजिकै गएर कस्तो झुठो रिपोर्टिंग गरेका छन्।
हेर्नुहोस यो भिडियो
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020