The Mirror
नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिष्टहरुले कुनै पनि हालतमा काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन।
स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृह जिल्ला अछाम पुगेका रावलले उक्त कुरा दाबी गरेका हुन्।
उनले प्रचण्ड प्रति संकेत गर्दै आफूलाई कम्युनिष्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे।
रावलले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको जिकिर पनि गरे। सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्नै नसक्ने उनले बारम्बार दोहोराए।
रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे। एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने भएकोले एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह पनि गरे।
[ref-tvannapurna]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला
https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5e