The Mirror Desk
प्रधानमन्त्री वा एमाले अद्कक्ष के पी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुखप्रति तिब्र आक्रोश जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि पनि सभामुखले निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो र त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौ तर सभामुखले टेबलमा निर्णयार्थ प्रस्तुत गरेका छैनन, त्यो उनको गम्भीर भुल हो’।
संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिए,अचम्म, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नुपर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अप्रिय र अशोभनीय स्थितिको निर्माण सभामुखले गरेको भन्दै तिब्र असन्तुस्टी ब्यक्त गरका हुन्।
Watch What Yas Kumar Said About Hinduism…
In The Video Below…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team