The Mirror Desk,
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्ति को नाममा पारिएको प्रमाणसहित सरकारमार्फत छानबिन गराएका अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकरणमा सभामुख अग्नि सापकोटामाथि मुद्दा चलाउन अख्तियारले खुट्टा कमाएको आरोप लगाएका छन्।शुक्रवार काठमाडौं मा आयोजित कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरी को धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको दावी गरेका हुन् ।
कोइरालाले भने, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्य’क्तिको नाममा गर्नू भनेर तोक लगाए । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचल न गरिरहेका छन् । उच्चस्तरीय समितिले सो नि’र्णय भ्र’ष्टा चार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’
सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समिति ले देशभरका सरकारी, सा’र्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर सं’रक्षण गर्न सरकारलाई दबाब दिन आयो जित हस्ताक्षर कार्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्ण य गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा च लाउन पठाए पनि अख्तियारले फाइल नखोलेको आ’रोप लगाए।
[ref-hamroeconomy]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons