लगातार एक घन्टा सम्म सार्बजनिक कार्यक्रममा प्रधानमन्त्रीको खरो आलोचना र उनि बिरुद्ध विषबमन गरेपछी सुरेन्द्र पान्डे आफ्नै घरमा कुटिए। चितवनमा कुटिएपछी सुरेन्द्र पान्डे द्वारा फेरि पोखरामा गुटको भेलामा पनि प्रधानमन्त्री बिरुद्ध फेरि चर्को आलोचना।यो भिडियो हेर्नुहोस।
