‘सूर्य’ चिन्ह र ‘नेकपा’ नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, विभाजित सत्तारुढ दल नेकपाको दुई समूह अहिले निर्बाचन चिन्ह ‘सुर्य’ र नाम ‘नेकपा’ को बारेमा लडाई गरिरहेका छन्। तर पनि यो मुद्दा विचाराधीन छ। दुवै समूहले उक्त बिषयमा जनतामा भ्रम फैलाइरहेका छन र दुवै समूह आफुनै आधिकारिक रहेको बताउदै आइरहेका छन्।

यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सो समुहको भेलामा ‘सूर्य’ चिन्ह र ‘नेकपा’ नाम आफुले पाउनुपर्ने दाबी गरे। ‘यसबारे धेरै कुरा सोमबार निर्वाचन आयोग गएर आएपछि मैले थाहा पाइसकें’, उनले भने।

उनले ‘नाम र चिन्ह हाम्रो हुन्छ, ‘यदि कुनै कारण बस नपाउने अवस्था आएमा आफुले यसको बिरुद्ध आँधीवेहरी सिर्जना गर्ने चेतावनी समेत दिए। उनले चिन्ह र नाम आफूहरूको भएकोमा आफुलाई शतप्रतिशत विश्वस्त रहेको पनि बताए।

[ref-setopati]

यो पनि हेर्नुहोस है

प्रधानमन्त्री के पी ओलीले भारतीय मिडियालाई दिएको दमदार अन्तरबार्ता को यो भिडियो।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *