स्वास्थ्य उपचारका लागी आज बाबुराम भट्टराई भारत जाँदै [फोटो सहित]

National News News

The Mirror Desk,

काठमाडौँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागी आज भारतको नयाँ दिल्ली जाने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको कुरा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ। उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा जान लागेका हुन्।

भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्ली जान लागेका छन्।

[ref-kantipur]

हेर्नुहोस केहि तस्बिरहरु

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *