The Mirror Desk,
काठमाडौँ, सत्तारुढ दल नेकपा (एमाले) औपचारिक रुपमा विभाजनको डिलमा रहेको छ। दुवै समुहले आफ्नो-आफ्नो गुटको भेला गरिरहेका छन तर पनि आफुहरु एकताको पक्षमा रहेको हास्यास्पद तर्क गर्ने गरेको सुनिएको छ।
यसै क्रममा आपनो समुहको राष्ट्रिय कार्यकर्ता भेलामा ‘नेपाल-खनाल’ का नेता घनश्याम भुसालले आफूहरु नै आधिकारिक एमाले भएको र के पी ओलीको समूह समानान्तर भएको दाबी गरेका छन।
उनले भने, ‘हामी आधिकारिक हौँ, केपी ओलीहरु समानान्तर हुन्, चार हजारको राष्ट्रिय कार्यकर्ता भेला हामीले गरेका छौं, हामीले पार्टी बचाएर ओलीवाद पराजय गर्नेछौँ’। उनले ढल्नै परेमा अन्तिममा स्थायी कमिटी ढल्ने बताएका छन् । एक महिनामा ओलीलाई परास्त गर्ने उनको दाबी छ। भुसालले एक महिनामा ओलीलाई परास्त गरेरै छाड्ने बताएका छन। ओली जति कडा रुपमा प्रस्तुत भएपनि आफुहरुले उनलाई परास्त गरेरै छाड्ने दाबी गरे।
[ref-12 khari]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons