हाम्रा बिधार्थी कुटपिट गर्ने प्रहरीलाई चिनेका छौ, हाम्रो सरकार आएपछि कारबाही गर्छौ:- योगेश भट्टराई

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता योगेश भट्टराईले संसद विघटनको विरोधमा आन्दोलनरत आफ्ना निर्दोष विद्यार्थी नेताहरु माथि प्रहरीले गरेको कुटपिटप्रति आपत्ति जनाएका छन्। सोमबार बानेश्वरमा गरेको विरोध कार्यक्रममा विद्यार्थी नेताहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको थियो। संसद भवन अगाडि सो समूहसम्वद्ध विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच धकेलाधकेल समेत भएको थियो ।

भट्टराईले भनेका छन, ‘प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ, यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौ,आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको र हाम्रो सरकार बनेपछि हामीले कारबाही गर्नछौ”।

[ref-natlmedia]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

3 thoughts on “हाम्रा बिधार्थी कुटपिट गर्ने प्रहरीलाई चिनेका छौ, हाम्रो सरकार आएपछि कारबाही गर्छौ:- योगेश भट्टराई

  1. He is getting mad day by day. You are CEO of medical maphiya. You just barking like street dog, no one cares, no one listen, no one trust. Shameless man

Leave a Reply

Your email address will not be published. Required fields are marked *