parliament

हाम्रा सांसदहरु कसरी काम गर्छन १० तस्बिरमा हेर्नुहोस

National News News Photo Features

The Mirror

हामी अरबौ नभए खरबौ खर्च गरेर देश बिकासको लागि चुनेर पठाएका हुन्छन। ति मध्ये धेरै जसो प्रतिनिधि सभामा हाजिर नै हुदैनन् र हाजिर भईहाले भने केहि पनि बोल्दैनन।

अझै अचम्मको कुरा जो हाजिर हुन्छन ति पुग्ने बित्तिकै सुत्न सुरु गर्छन अनि उठ्छन अनि हाजिर गरेर जान्छन।

उनीहरु सभामा कसरी बस्छन, बिधि बनाउछन र राष्ट्रको बिकासमा लागि रहन्छन भनेर जान्नको लागि तलका तस्बिरहरु हेर्नुहोस।

सुत्यो, उठ्यो अनि हाजिर गर्यो गयो। हर्नुहोस केहि घत लाग्दा तस्बिरहरु।

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *