‘हाम्रो सरकार आएपछि ओलिलाई फालिन्छ,सडकमा ल्याएर घिसारिन्छ’:- घनश्याम भुषाल

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूह अहिले के पी ओली बिरुद्ध निकै आक्रामक भएको छ। बिशेष गरी पूर्व एमालेका युबा नेताहरु योगेश भट्टराई, रामकुमारी झाक्री र घनश्याम भुषाल ओली बिरुद्ध आगो नै ओकलिरहेका छन। उनीहरु कार्यक्रममा सम्पूर्ण समय ओली बिरुद्ध नै गाली-गलौज गरेर बिताउने गरेका छन्।

यसैक्रममा ‘प्रचण्ड-नेपाल’ समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संसदलाई घायल बनाएको बताए। उनले आफ्नो सरकार आएपछि ओलिलाई फालेर ,सडकमा ल्याएर घिसार्ने चेतावनी दिए। उनले प्रधानमन्त्री ओलीले जनतालाई जिस्काइरहेको आरोप लगाए। उनले संकटकाल लगाएपनि उनि बिरुद्धको आन्दोलन नरोकिने बताए। उनले भने, ‘हाम्रो बिजय पछि र सरकार बनेपछि ओलीलाई फालिन्छ, सडकमा घिसारेर ल्याईन्छ’।

[ref-seedasandes]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

2 thoughts on “‘हाम्रो सरकार आएपछि ओलिलाई फालिन्छ,सडकमा ल्याएर घिसारिन्छ’:- घनश्याम भुषाल

  1. आजै घिसारेपाे बहादुरी आफै सरकार बनाए पछि बाहिर बसेको नागरिक लाई सडकमा घिसार्नु त के ठूलो कुरा भाे र याैटा गुण्डाले पनि घिसार्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *