E.SHARMA
युवा गायक यस कुमारले हिन्दु धर्म सम्बन्धि दिएको अभिव्यक्तिले विवाद सिर्जना गरेको छ। उनले दुइ वटा छुट्टा-छुट्टै कार्यक्रममा यो सम्बन्धि निकै फरक कुरा गरेका थिय।
उनले हिन्दु धर्मले आफु र आफ्नो जातलाई निकै हेला गरेको र मानब भएर बाच्न आफुलाई निकै गाह्रो भएको संबेदनसिल कुरा पनि गरका थिए।
आफु तल्लो जातको भएकै कारणले आफ्नो प्रतिभाको कदर नभएको पनि उनले बताएका थिए।अब जुन धर्मले आफुलाई आत्मासम्मान दिन्छ तेही धर्म जाने पनि उनले बताए।यो सब कुरीतिको कारणले हिन्दु धर्म एक दिन लोप हुने पनि उनले दाबि गरेका छन्।
हेर्नुहोस यो भिडियो जहाँ उनले कतिपय कुराहरुलाई निकै मार्मिक ढंगले बर्णन गरेका छन्।
Watch What He Said About Hinduism…
In The Video Below…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team