E.SHARMA
एस कुमार नेपाली संगीतको दुनियामा एक परिचित नाम हो। जातीय विभेद बिरुद्ध सशक्त रुपमा गित गाउने, अभिनय गर्ने र रचना गर्नेमा उनी निकै अगाडी छन्।
हाम्रो समाजमा जातिय विभेद छ तर एस कुमारले भने जस्तो देखिदैन किनकी नयाँ पुस्ता खासै जातको कुरामा बिस्वास गर्दैनन्। यदि भयपनी १०/१५ वर्ष अगाडिको भन्दा निकै कम छ। गाउघरमा केहि मात्रमा भएपनि शहरतिर लगभग सुन्य जस्तै छ।
गायक एस कुमारले दुइ छुट्टा-छुट्टै टेलिभिजन कार्यक्रममा हिन्दु धर्मले आफु र आफ्नो जातलाई दलित बनाएकोमा गम्भीर आपत्ति र आक्रोश ब्यक्त गरेका छन्। उनले अब हिन्दु धर्म सधैको लागि समाप्त हुने पनि दाबी पनि गरे।
हेर्नुहोस उनले बोलेका सम्पूर्ण कुराहरु यो भिडियोमा…
Please, Watch His Video Here…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team