Himani's historical interview

हिमानीको ऎतिहासिक अन्तर्वार्ता, कति मिठो बोलि र सभ्य शब्द चयन [भिडियो सहित]

Inspiration National News News

The Mirror Desk

पूर्व युवराज्ञी हिमानी शाह नेपाली जनता सामु निकै मन पराइएकि एक पूर्व राजपरिवार सदस्य हुन्। उनका बोलीहरु र सामाजिक कार्यमा सक्रियताहरुले उनको लोकप्रियता निकै उचाइमा पुगेको छ।

सुन्दरता र सरलता नै उनका मुख्य बिशेषता हुन्। उनि हाम्रो राजनैतिक पार्टीका नेताहरु भन्दा निकै नै लोकप्रिय रहेकी छन्।

उनको यो अन्तर्वार्ता केहि पुरानो भएपनि निकै अनुकरणीय भएकोले यहाँ प्रस्तुत गरिएको छ।

हिमानी ट्रस्टले विभिन्न भागमा गरेको मानब सेवाको क्रममा उनको यो भिडियो बाहिर आएको हो।

उनको यो भिडियोमा उनले प्रयोग गरेका शब्द चयन निकै सभ्य र उनको बोलि निकै मिठो छ। जो सुकैले पनि यो भिडियो हेरेर धेरै कुरा सिक्न सक्छ। हेरौ यो भिडियो

हेर्नुहोस उनको ऎतिहासिक अन्तर्वार्ता सहित यो निकै महत्वपूर्ण भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *