former princess himani shah

हिमानीको लोभलाग्दो समाजसेवा [भिडियो सहित]

National News News

E.SHARMA

हामी गणतन्त्रमा छौ। नेताहरुले राजाले देशको विकाश गर्न दिएनन भनेर राजा हटाए र हामीले पनि उनीहरुलाई साथ् दियौ तर अहिले थाहा भयो कि यो सबै झुठो रहेछ।

अहिले हामी ठ्याक्कै उल्टो देखिरहेका छौ। नेताहरु देशलाई तहसनहस परिरहेका छन। तर हिमानी सहित तर पूर्व राजपरिवारका सदस्यहरु दिनरात समाजसेवामा लागिरहेका छन।

उनीहरुले ‘हिमानी-ट्रष्ट’ मार्फत गाउ गाउ र गरिब दुखिका घरघरमा पुगेर समाज सेवा गरिरहेका छन्।

पूर्व राजा ज्ञानेन्द्र र हिमानी शाहको यो निकै प्रेरणा दिने खालको समाजसेवा तलको भिडियोमा हेर्नुहोस।

उनको समाजसेवा यो भिडियोमा हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *