rabindra mishara

‘हृदयन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहान्छु’:- रवीन्द्र मिश्र

National News News

The Mirror

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन।

हृदयन्द्र शाहको २१ औँ जन्मदिनको शुभकामना दिदैँ मिश्रले सो कुरा बताएका हुन।

सामाजिक सञ्जालमार्फत हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकाना दिँदै मिश्रले भनेका छन…

‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु, २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने, बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत, आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ,त्यसैले संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ’।

उनले लेखेका छन…

[ref-dcnepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *