Now I have reached the point of committing suicide."

प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’

The Mirror Desk अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको कुराको स्मरण गरेका छन। उक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने […]

More
kanhaiya kumar

युबा कम्युनिष्ट नेता कन्हैया कुमार कांग्रेस प्रवेश

The Mirror Desk, भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको जवाहरलाल विश्वविद्यालयको छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युबा नेता कन्हैया कुमार आधिकारिक रुपमा कांग्रेसमा प्रवेश गरेका छन। उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन। कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा नेता कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा […]

More
Narayan Khadka

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- ‘एमसिसी संशोधन हुन सक्दैन’

The Mirror Desk नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दे मन्त्री खड्काले भने, ‘एमसिसी बारे भइरहेका बिरोध गलत हो, ओली सकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो एमसिसी […]

More
Ram Kumari Jhankri

माधब नेपालको पार्टीमा रामकुमारी झाँक्री बनिन सचिब

The Mirror Desk भर्खरै मात्र एमालेबाट विभाजित भएर बनेको माधब नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ। पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा सहमति जुटाएको हो। उक्त पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७/७ जना […]

More
shahid afridi in nepal

पाकिस्तानी स्टार शहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा

E.SHARMA पाकिस्तानी क्रिकेट स्टार शहिद अफ्रिदी नेपाली क्रिकेट खेल्न नेपाल आएका छन्। बिश्व क्रिकेटमा ‘हिटर’ र ‘बुम-बुम’ भनेर चिनिने उनले क्रिकेटको इतिहासमा धेरै रेकर्डहरु बनाएका छन। उनले पाकिस्तानी क्रिकेटलाइ निकै ठुलो उचाइमा पुराएका थिए। किङ्ग्स ११ मा आवद्ध अफ्रिदी बिहीबार दिउसो काठमाडौं आइपुगेका हुन। बिमानस्थलमा उनले भने, ‘नेपाल आउन पाउँदा खुसी लागेको छ, ‘अहिले म […]

More
Gachhadar

‘मेरो ५ दशकको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भईहेको छ’:-गच्छदार

The Mirror Desk बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस उपसभापति विजय गच्छदारले आफ्नो ५ दशकको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा आफुलाई फसाउने कोसिस भईरहेको बताएका छन। उक्त कार्यक्रममा उनले आफू निर्दोष भएको भएपनि आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने उद्धेश्यले मुद्दा चलाएको समेत दाबी गरे। नेता […]

More
Priyanka Karki to become a mother

आमा बनिन नायिका प्रियंका कार्की

The Mirror Desk नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ। बुधबार प्रियंकाले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। सामाजिक संजाल मार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन। उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेको पनि कार्कीले सामाजिक संजाल मार्फत जनाएकी छिन्। […]

More
Bangladesh lodges complaint against India at UN

बंगलादेशद्वारा भारतले गरेको सिमा अतिक्रमण विरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी

The Mirror Desk भारतविरुद्ध बंगलादेशले संयुक्त राष्ट्रसंघमा अपिल गरेको छ। पुरानो सिमा बिबादको बिषयलाई लिएर उसले यो कदम चालेको हो। बंगालको खाडीको दक्षिणी भागमा समुद्री सीमाका विषयमा भारतसँग रहेको दशकौं पुरानो विवाद अन्तका लागि भारत बिरुद्ध अपिल गर्नु परेको बंगलादेशले जनाएको छ। द एक्सप्रेस ट्रिब्युनका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा बंगलादेशको स्थायी मिशनले भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष […]

More
prachanda

‘हामीलाई जनताले अब माओवादी होइन खाओवादी भन्न थाले’:- प्रचण्ड

The Mirror Desk काठमाडौँको कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब आफुहरुलाई नेपाली जनताले माओवादी नभएर खाओवादी भन्न थालेको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सूर्यनाथ रान यादवको स्मृति दिवसमा बोल्दै भने, ‘हामीलाई माओवादी होइन अब जनताले खाओवादी भन्छन’। सुरुको जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा अब लोगो […]

More
Agni Sapkota

‘संसदको काम कारबाहीबाट म सन्तुष्ट छैन’:-सभामुख

The Mirror Desk राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट नभएको बताएका छन। उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको र तुरुन्तै सुधार गर्नु पर्ने बताए। उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन, कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक […]

More